केशब कटुवालको निर्देशन मा परदेशी गीत चन्द्रमालाइ छुने सार्वजनिक भिडियो सहित

लामो समय देखि परदेशमा रहेर नेपली गीत संगीतमा टेवा पुराउदै आएको समुह दि एबी प्रिजेन्ट नेपालले फेरी अर्की नै राम्रो मर्मस्पर्सी परदेशी गीत चन्द्रमालाइ छुने सार्वजनिक गरेको छ ।

यस गीतमा सारा परदेशीका व्यथालाइ प्रस्तुत गर्न खोजिएको हामी लाइ निर्देशकले बताउनु भो । परदेशमा बसेर गीत संगीतमा लाग्नु भएका गीतकार, मोडेल तथा निर्देशक ।

केशब कटुवाल को निर्देशन तथा छायांकनमा बनेको उक्त गीतमा नया गायक तथा कुसल अभिनयका धनि रतन चिराल र गायिका गोमा कटुवालको सुमधुर स्वरमा सजिएको छ ।

यस गीतको सब्द पुस्पा पौडेलले गर्नु भएको छ र लय असिम अमित बोहोराले गर्नु भएको हो र लामो समय देखि परदेशमा नै बसेर आफ्नो मोड्लिङ्ग क्षेत्र फराकिलो पर्दै आउनु ।

भएका कलाकारहरु सबुज मगर, लाक्पा यूटी सेर्पा, पदम बोहरा र अस्मि लामोको निकै राम्रो अभिनय हेर्न पाहिन्छ भने उक्त गीतको भिडियो दुबईका भिबिन्न ठाउमा छायांकन गरिएको छ ।

र भिडियोको सम्पादन कार्य मिराज अर्यालले गर्नु भएको छ । गीतको बजार ब्याबस्थापन दि एबी प्रिजेन्ट नेपाललेनै गरेको छ । बाँकि भिडियो मा हेरौ

 

प्रकाशित मिति January 25, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस