नेपाल आइडल को भिडियो ले भाइरल भएका ब्यक्तीले मिडिया माथी हात पात हेर्नुहोस पूरा भिडियो

नेपाल मा सङर्स गर्ने धेरै मान्छे हुनुहुन्छ जति सङ्ग्स गरे पनि दर्सक माथी आउन सकेका छैन्न्न तर कोसैलाइ कति बेला भाइरल होइन छ थाहानै हुदैन यस्तै भएक छ ।

याहा नेपाल आइडल को अडिसन मा आफ्नो गला र आफ्नो कमेडी देखायर यका यक भाइरल भएका छ्न (आदित्य लामा )उन्को बोली आवाज र गाउने शैली र उन्को कमेडी गर्ने कलाले यका यक भाइरल भएका छ्न अहिले जता ततै उन्को भिडियो भाइरल भएको छ ।

उन्को कमेडी ले गर्दा उनी अहिले हरेक मिडियाले उन्ल्लाइ पक्षायका छ्न टाइमस खबर नेपाल च्यान्ल को सुटिङ को करम मा उन्ले यौटा रिसालु पाराको सिन मा उन्ले अन्तरबार्ता लिने आफ्नै साथी माथी खनियको र रिस बतायको सिन ले आझै भिडियो भाएरल भएको छ । हेर्नुहस पूरा भिडियो

प्रकाशित मिति January 9, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस