महिला हराएको हुदा जसरी पनि एक एक सेयर गरेर खोज्न को लागि सहयोग गर्नुहोला

सामाजिक संजाल ।

आज भोलि दिनहुँ मानिस हराउने तथा भाग्ने क्रम बढेको छ । यो हामिले दिनहु सामाजिक संजाल मा देखेका पनि छौ । भने कतै आँफ्नै आँखा ले देखेका छौ । एसै क्रम मा हामिले आज एक महिला हराएको सुचना लिएर आएका छौ । पक्कै पनि हाम्रा सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी ले खोज्न को लागि एक एक सियर गर्नुहुन्छ भन्ने हामिलाई पुर्ण बिस्वास छ । हेर्नुहोस हराएकी महिला को पूरा जान्कारी ।

महिला हराएको सूचना माईत अर्घाखाँची ५ मैदान काफलबुटा हाल बसाइँ ईन्डिया को भोपाल मा जिल्पारिक मा बस्दै आएका साथमा ढाई बर्सकि छोरि सहित हराएको नाम मिना भट्टराई छोरी इसा भट्टराई येही मिती २६/११/२०१९ बिहान १० बजेर ३० मिनेट बजे देखी सम्पर्क मा नआएको हुदा सबै चिंतित छौ । कसैले देखनु भएको भए तु सम्पर्क को लागी फोन नंबर ७८९८४७५५११ र ७४१५५६६०४७ यो नम्बर मा सम्पर्क गारीदिन अनुरोध गर्दछू भनेर सामाजिक संजाल फेसबुक भर पनि पोस्ट भैरहेको छ ।

खोज्न को लागि एक एक सियर को आसा छ । र हामिले यो कुरा पनि थाहा पाएका छौ । हरेक को मन मा यो खुल्दुली होला । कि कुन ठाउँ बाट हराएको भनेर हामिले हराको ठाउँ सामाजिक संजाल मा पोस्ट नभएको कारण माथी खुलाउन नसकेर कमेन्ट मा हानिएको कमेन्ट को आधार मा ती महिला हराएको भारत को झोपाल भन्ने ठाउँ बाट सम्पर्क मा नआएको भन्ने खबर हामिले थाहा पाएका छौ । धन्यवाद !!!

प्रकाशित मिति November 30, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस