लुम्बिनी भारतको हो बुद्ध भारत मै जन्मेका हुन भन्दै लुम्बिनीमा प्रचार (भिडियो सहित)

लुम्बिनी ।

भारत पटक पटक गौतम बुद्ध को बारे मा बिबाद सिर्जना गर्दै आईरहेको छ । गौतम बुद्ध को जन्म लाई लिएर पनि भारतिय नेताहरु पनि बिबादित अभिव्यक्ति दिने गर्दछन र सबै लाई थाहा छ । बुद्ध लुम्बिनी मा जन्मिएका हुन । तर भारत का नेता हरुले भने बोल्ने एउटा र ठाउँ ठाउँ आफ्नो बोली फेर्ने गरेको अर्को बिषय हामी यहाँ हरुलाई थाहा भएकै हो । एक भारतिय टुरिष्ट गाईड ले त घुमाउन ल्याएका अमेरिकी र चाईनिज पर्यटकियलाई लुम्बिनी मै उभिएर गौतम बुद्ध को भुमी यो यो भारत को यहाँ स्वागत छ ।

भनेर पोस्टर बोकेर प्रचार गरेको र फोटो सेसन गरेको भिडियो हामिलाई प्राप्त भएको छ । लुम्बिनी को मुटु मा भारतिय भुमी भन्दै ब्यानरै बोकेर फोटो भिडियो खिचेपछि स्थानीयहरु ले बिरोध गरेर ती टुरिस गाईडलाई प्रहरी को जिम्मा समेत लगाएका छन । यहाँ बाट स्थानिय बिस्वास थापा जि को सहयोग मा पाईएको एक रिपोर्ट सिधा कुरा जनता संग भन्ने कार्यक्रम मा देखाईएको छ । तपाईं हरुले हेर्न सक्नुहुने छ । हेर्नुहोस त्यो भिडियो सहित अन्य अरु पूरा कार्यक्रम ।

भिडियो हामिले तल देखाएका छौ । भारत ले अब हुदा हुदा लुम्बिनी पनि भारत कै हो भन्न सम्म लागेको छ । तँपाईहरु ले आफै त्यो भिडियो हेरेर जान्न र देख्न सक्नुहुने छ । साथै भिडियो हेरिसकेपछी कस्तो लाग्छ ? आफ्नो सल्लाह सुझाव दिनुहोला समाचार सक्दो सेयर गरेर सारा देश बिदेश सम्म पुर्याउनु होला । हेर्नुहोस आज को यो भिडियो ।

प्रकाशित मिति November 23, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस