indian Idol: मा एक नेपाली युवाले कलापानी हाम्रो हो भन्दै गर्जिए (भिडियो सहित)

सामाजिक संजाल

कालापानी र लिपुलेख बारे सामाजिक संजाल मा नेपाल बाट धेरै को बिरोध गरेको देखिन्छ । गरेक कलाकार ले पनि आफ्नो आफ्नो फेसबुक मार्फत बिरोध देखाएका छन । गए साता नै लिपुलेख र कालापानी बारे रमेश प्रसाईं को एक भिडियो नेपाल मा मात्रै नभएर पाकिस्तान मा पनि एकदमै भाईरल भएको थियो । सोही भिडियो हामिले अर्को च्यानल सिएन नेपाल बाट देखाएका थियौ भने अहिले पनि कालापानी र लिपुलेख बारे एक नेपाली ले ईन्डिया मा नै गएर उनले एक भिडियो मार्फत भनेका छन ।

इन्डियाको रियालेटी सो मा एक नेपालि ले गएर गित गाउने ठाँउमा गएर आफ्नो देश र भारत देश को बारे मा बताएका छन । अहिले यो भिडियो समाजिक संजाल मा निकै नै भाइरल भएको छ । भिडियो इडिटिङ गरेर बनाएको हो या के गरेको हो बनाएको हो जे होस आफ्नो देश बासिको राम्रो तारिफ गरेका छन भिडियो मा देख्न सकिन्छ । भारत देशमा हामि नेपाली ले गरेको योग्दान र नेपालिले के कसरी भारत देश लाई सपोट गर्छ्न भन्ने कुरा खुलाइ दिएका छ्न ।

अहिले सामाजिक संजाल मा यो भिडियो एकदमै भाईरल भएको देखिन्छ । भारत देश मा रहेका भारतिय जनताले पनि बुझ्न जरुरी छ । नेपाल र भारत को सम्बन्ध पुरानो हो एस्लाई समाल्न सके दुबै देश लाई फाइदा हुने देखिन्छ । यो भिडियो अहिले सामजिक संजाल मा लाखौ भिउज गएको देखिन्छ । उनलाई आफ्नो नाम के हो भनेर सोधखोज गर्दा उनले भन्छन आफ्नो निदार मा लेखियको उनले बताउछ्न उनको सिर मा नेपाली पोसाक ढाका टोपी लगाएर उनले आफ्नो देश को पहिचान बडाएका छ्न ।

हाम्रो देश ले भारत को लागि लामो समय देखि सहयोग गरिरहेको पनि उनले बताउछ्न उनले एउटा सेम्फु देखि लियर हरेक कुरा नेपाली ले भारत देखि नै किनेको छ र भारत को सामान नेपाल मा आएको छ यदि नेपाले हरेक सामान ईन्डिया बाट नकिनेर अन्तै बाट लिने हो भने कसरी अगाडि बड्न सक्छ । हेर्नुहोस नेपाली युवा ले ईन्डियन आईडल मा गर्भ का साथ भनेको यो भिडोयो ।

प्रकाशित मिति November 22, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस