‘सक्किगोनी’ का टिम अन्याय भयो भन्दै गए सिधा कुरा जनतासँग

काठमाडौ । ‘भद्रगोल’ का मुख्य पात्र बनेर काम गरेका ‘पाँडे’ र ‘जिग्री’को नयाँ हाँस्य सिरियल सक्किगोनीको चर्चा चुलीएका बेला यो जोडीलाई फेरी अर्को तनाव आइपरेको छ । नेपाल टेलिभिजनबाट अघिल्लो महिनादेखि मात्रै प्रसारणमा आएको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हवले प्रहरीमा कपिराइटको उजुरी गरेको हो । सक्किगोनि का हाँस्य कलाकार आज हामी अन्याय मा पर्यौ भनेर सिधा कुरा जनतासँग गएका छन ।

यसअघि मिडिया अव अन्र्तगतबाट प्रसारण्मा आएको भद्रगोलमा प्रयोग भएको जिग्री र पाँडे क्यारेैक्टर अहिले जेपिटी क्रियसनमार्फत निर्माण भएको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हवले क्यारेक्टरहरु नक्कल गरेको आरोप लगाउदै कपिराइटको उजुरी परेपछि जिग्री र पाँडे अहिले सिधा कुरा जनतासँग अन्याय मा पर्यौ भन्दै गएका रबि लामिछाने ले आफ्नो फेसबुक मार्फत लाईभ भिडियो मा भनेका छन ।

मिडिया हवका प्रमुख सोमप्रसाद धितालका अनुसार टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अफ्ठ्यारो परेकोले कानुनी उपचार खोज्नका लागी उजुरी गरिएको हो । यश बिषय मा आज आउने सिधा कुरा जनतासँग मा प्रसारण हुने सन्चार कर्मी रबि लामिछाने भिडियो मार्फत बताएका छन । तेस्तै (माग्ने बुढा) केदार घिमिरे ले पनि आफ्नो फेसबुक मार्फत दुबै मिडिया बिछ को बारे एस्तो लेखेका छन । हेर्नुहोस केदार घिमिरे ले लेखेको स्टाटस जस्ता को तेस्तै।

कलाकारको श्रृजनामाथि अंकुश लगाउनु हुदैन । यदि कलाकारले अर्को चलचित्र वा टेलिचलचित्रमा नयाँ भुमिका मात्र गर्न पाउने नजिर बस्यो भने यो गलत हुनेछ । यद्यपि मैले यसलाई “दुई मिडिया एजेन्सी बिचको जुँगाको लडाईं हो” भनेर बुझेको छु । साँढेको जुधाई बाच्छाको मिचाई नहोस् । सर्जकले न्याय पाऊन् । छ माया छपक्कै ।

प्रकाशित मिति October 22, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस