कमेडी च्याम्पियनमा आउदै हाँस्य कलाकार सुरज भिरखोईरे (भिडियो सहित)

काठमाडौ । नयां कमेडी च्याम्पियन मा हास्य कलाकार सुरज वाग्ले (भिरखोईरे) छनोट भएका छन । घर तनहु भएका सुरज भिरखोईरे घाँस दाउरा गरि आफ्नो कलाकारिता लाई लिएर अगाडि बढेका सुरज भिरखोईरे आउदो तिहार पछि कान्तिपुर HD मार्फत पूरा भिडियो मा देखिने भएका छन । उनी कलाकारिता सङै मुक्त्तक धेरै भन्ने गर्छन । सुरज वाग्ले भन्दा उनी आफ्नो भिरखोईरे शब्द बाट निकै नै फेमस छन ।

उनी आफ्नो भिरखोईरे नाम कसरी भयो भन्ने कुरा सबैलाई उनी आफ्नो मुक्त्तक बाट नै बताएका छन । सुरज भिरखोईरे ले आफ्नो सबै मुक्त्तक आफ्नै युटुब च्यानल बाट चलाएका छन । उनले हरेक सबै कुरा आफ्नो मुक्त्तक बाट नै दिएका छन । उनको युटुब च्यानल सुरज भिरखोईरे नै रहेको छ । सोसल मिडिया मा निकै नै चर्तित सुरज वाग्ले को फेसबुक एकाउन्ट (वाग्ले सुरज भिरखोईरे) रहेको छ । चर्तित हाँस्य कलाकार सुरज भिरखोईरे पछिल्लो समयम कमेडी गित पनि लेखेका छ्न ।

उनले लेखेका सबै गित निकै नै राम्रो प्रतिक्रिया आएको छ । सुरज भिरखोईरे का हरेक मुक्त्तक निकै नै राम्रो भिउ गएको छ भने अन्य युटुब च्यानल ले पनि अप्लोड गरेको छ । पछिल्लो समया मा निकालेका कमेडी गित (जाँड खाएरै ओछ्यान मा) (नेपाली मा तिउन भन्छन अङ्ग्रेजी मा कडि) लगाएत पुरै गित चर्चामा छन । हेर्नुहोस सुरज भिरखोईरे को कमेडि च्याम्पियन भिडियो ।

प्रकाशित मिति October 16, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस