मुन्द्रेको कमेडी कल्बमा आउदै चर्चित कलाकार हेमन्त शर्मा (भिडियो सहित)

काठमाडौ । चर्तित गायक तथा मोडल हेमन्त शर्मा मुन्द्रेको कमेडी कल्ब मा आउदै हुनुन्छ । हेमन्त शर्मा भनेर नचिन्ने सायद कमै होलान । उँहाले गाएका (थापन थाप हातैमा, मायाको चिनो मायालु) जस्ता सबै गित सबै को मन मुटु मा छोएको हुन्छ । सबै को मन मा बसेका हेमन्त शर्मा एहि सोमबार बेलुका ०८:५० नेपाल टेलिभिजन र आमा अग्नि कुमरी मिडिया बाट देखाईने छ ।

मुन्दे को कमेडी कल्ब भाग ५० सम्म आएको छ । आमा अग्नि कुमारीको प्रस्तुती रहेको मुन्द्रेको कमेडी क्लवमा निर्देशक दिपाश्री निरौला अध्यक्षको रुपमा रहेकी छन् । प्रत्येक सोमबार साँझ एनटीभिमा आउने कार्यक्रममा युटुवमा हिट छ । कार्यक्रम जितु नेपालले सञ्चालन गर्दछन् । देश बिदेश बाट अहिले निकै राम्रो कमेन्ट आएको छ । सोमबार आउने हेमन्त शर्मा को टेलर युटुब मा सार्बजनिक भएको छ हेर्नुहोस । तपाईं हरु ले सोमबार आउने हेमन्त शर्मा को भिडियो हेर्न सक्नुहुने छ ।

प्रकाशित मिति October 13, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस