बिहेको कुरा लिएर आईन टीका सानू हेर्नुहोस भिडियो सहित

काठमाडौं । लोकप्रिय कार्यक्रम ईन्द्रेणी बाट निकै चर्चामा आएकी गायिका हुन् टिका सानु उनलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ । लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ । दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदि बहिनी मध्य माइँली हुन । पारिवारिक अवस्था अत्यन्तै नाजुक भएको कारणले आँफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि बताउँछिन् । घरबाट कार्यक्रम सम्म जान पनि गाडी भाडा तिर्ने पैसा नहुँदाको पल सम्झेर आखामा आँसु रोकिँदैन ।

२०६८ सालमा संगीतमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेका सानूको घर परिवारको अवस्था झनै नाजुक बन्दै गएपछि ममिलाई बिदेश सम्म पठाउनु परेको बताउँछिन् । घरमा बाकि ४ दिदिबहिनी मध्य दिदी र एक बहिनि पोइला हिँडेपछि काठमाडौंमा बसेर सांगीतिक यात्रा अगाडि बढाउन कठिन भएपछि उनी पुन: गाउँमै फर्केर गइन । घरमा दिदी बहिनी नै नभएपछि आफूलाई व्यवहारले च्याप्दै गएपछि,’अलि पछि परेपनि संघर्ष गरेर आफूलाई चिनाउन लागि मेहनत गरेको बताउँछिन् । हेर्नुहोस टीका सानू को यो भिडियो । भिडियो हेर्न तल जानुहोला ।

यो पनि पढनुहोस । नियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मिति तय भएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार सीको राजकीय भ्रमण अक्टोबर १२ र १३ अर्थात् आगामी शनिवार र आइतवारका लागि तय गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी नेपाल आउन लागेका हुन । सङ्घीय राजधानी काठमान्डूमा भ्रमणको तयारी तीव्र बनाइएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।

काठमाण्डुमा रहंदा चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डल सहित वार्ता गर्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा बताइएको छ । जसलगत्तै दुवै नेताको उपस्थितिमा केही द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । राष्ट्रपति सी नेपाल आउनुअघि ११ र १२ अक्टोबरमा भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक वार्ताका लागि रहनेछन् । जसको मिति समेत आज नै घोषणा गरिएको थियो ।

प्रकाशित मिति October 10, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस