ए-सिड प्राहरमा परेकी मुस्कानलाई राजु लामाले कति सहयोग गरे त ? पूरा हेर्नुहोस

वीरगंज महानगरपालिकाकी १४ वर्षीया उनलाई प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले ए-सिड प्रहार गरेका थिए । ए-सिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेट्नका लागी गायक राजु दोस्रोपटक अस्पतालमा पुगेका छन । उनी अस्पताल पुग्दा मुस्कान अस्पतालको शैयामा थिइन । उनले त्यहाँ पुगेर मुस्कानको अनुहार खुसी ल्याउने प्रयत्न गरेका छन ।

किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी उनलाई गायक राजु लामाले पहिलो भेटमा तिमिलाई देखेर हिमाल हाँसेको नामक गीत गाएर सुनाएका थिए भने योपटक सहयोग रकम पनि दिएकन छन् । गायक राजु लामा र किरण नगर कोटिले मुस्कानको शिक्षा कोषको लागि साठी हजार सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद ।। वीरगंज महानगरपालिकाकी १४ वर्षीया उनलाई प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले ए-सिड प्रहार गरेका थिए ।

अहिले मुस्कानलाई बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कृति सेननले समेत भिडियोमा सम्पर्क गरेर तथा भिडियो मार्फत छिट्टै स्वास्थ्य लाभको कामना गरेका छन । उनीमाथी ए-सिड प्रहार गर्ने युवकलाई प्रहरी हिरासतमा राखिएको छ र उनीमाथी ज्यान मुद्धा लगाइएको छ । उनले गत महिना मुस्कानमाथी ए-सिड प्रहार गरेका थिए ।

तपाईं हरु को घर गाउँ मा घटेका कुनै पनि घटेका घटना छन भने हामिलाई हाम्रो साथीखबर पेज मार्फत पठाउन सक्नुहुने छ । हामी तपाईं का गरेक घटना लाई साथीखबर बाट पब्लिक गर्ने छौ । साथै तपाईं सँग सल्लाह सुझाप वा प्रतिक्रिया छन भने तल दिइएको कमेन्ट बक्स कमेन्ट गर्नुहोला ।

प्रकाशित मिति October 7, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस