हेर्नुहोस पब्जी हयाक कसरी गर्छन भिडियो सहित

गेम हरु मा अत्याधिक मन पराउने पब्जी अहिले हरेक को मोबाइल मा नै छ । सानो बच्चा देखि ठूलो सम्म ले अहिले पप्जी निकै नै खेल्छन । यो गेम खेल्न को लागि नेट अनिवार्य चाहिन्छ । यो गेम मा एक जना देखि चार जना सम्म खेल्न सकिन्छ । एसै क्रममा एस गेम ह्याकर (भाईरस) पनि निकै नै हुन्छ । ह्याकर आउदा साथ अलग्गै थाहा हुन्छ । ह्याकर ले हामिले उफ्रिनु भन्दा धेरै नै मात्रै उ उफ्रिन सक्छ । तपाईं हरु पनि ह्याकर त बन्न सक्नुहुन्छ ।

यो कुनै ठूलो कुरा होईन । तर ह्याकर अरु ले थाहा पाउने गरि खेल्न हुदैन यदि अरु ले थाहा पायो र पब्जी लाई रिपोर्ट गर्यो भने ठ्याकै तपाईं को आईडी लाई पब्जी ले दस बर्ष सम्म को लागि बल्क गर्दिन्छ । अब अरु कुरा त के नै लेख्न पर्यो र अब आयो पब्जी लाई कसरी ह्याक गर्ने भन्ने बारे पब्जी ह्याक गर्न एकदमै सजिलो जस्तो छ । हामिले युटुब हेर्दै जाँदा देखियो पब्जी ह्याक गरेको भिडियो र सोही भिडियो हामिले तपाईं सामु ल्याएका छौ ।

तर एउटा कुरा निकै नै ध्यान दिनुहोला सकेसम्म तपाईं हरु ले पब्जी लाई ह्याक गर्ने कोसिस नगर्नुहोला यदि गर्ने सोच आयो भने पनि आफ्नो एकाउन्ट बाट नगर्नुहोला । अरु नै कुनै एकाउन्ट बाट गरेर खेल्नुहोला । माथी नै भनिएको छ । आफ्नो ओरजिनिएर एकाउन्ट बाट हयाक गर्दा पब्जी ले ठ्याकै दस बर्ष लाई बन्द गर्दिन्छ । हेर्नुहोस भिडियो ।

प्रकाशित मिति October 4, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस