रबिलाई १० मिनेटमा अनुसन्धानका लागि पक्रीयो तर बलात्कारिलाई भने अनुसन्धान नै गरिएन: भिडियो हेर्नुहोस

‘राष्ट्रप्रमुख नै महिला भएको देशको सभामुख जस्तो सम्माननीय पदको व्यक्तिले गरेको यो हर्कतमा उनलाई कार्वाही होलाकी मलाई नै वदनाम मात्र गरिएला,’ उनले एउटा खुल्ला प्रश्न नेपाली समाजलाई सोधेकी छिन। घटना लगतै त्यहाँ पुगेको तीनकुने प्रहरीले घटनाको सबै जानकारी लिएर उजुरीको लागि कार्यालयमा आउन भनेपनि पिडित भनिएको व्यक्ति नआएको बताएको छ।

उजुरी दिन पिडित भनिएको व्यक्ति नआएको बारेमा कार्यालय अनविज्ञ रहेको प्रहरी परिसर तीनकुनेले जनाएको छ। पिडित महिलाको डेरामा आफू आइतवार राती गएको सभामुख महराले स्विकारे। उनले महिलाले भनेजस्तो केहि नभएको उल्लेख गर्दै एक दुई दिनमा भेटेर बताउने बताए।

प्रकाशित मिति October 3, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस