खुबी पोख्रेलको घर मा बसे आर्थिक चाप बिदेश गए स्वास्नी टाप (भिडियो सहित)

घरमा बसे आर्थिक चाप बिदेश गए स्वास्नी अर्कै सँग टाप एउटा चिहान मा कसैले लेख्दिएको थियो, कस्लाइ के दोष दिउ ? तड्पाउने पनि आफ्नै थिए जलाउने पनि आफ्नै छन् मलाई गुनासो मृत्युसग हैन, आफ्ना भन्ने सँग थियो अचानक मेरो आँखा के बन्द भईदियाे तिनिहरु त कात्रो र चिता पो खोज्न थालेछन ठूलो घर को छ्ट बाट शहर देखिन्छ रे सबै लाई थाहा नहुन सक्छ झुपडी को आगन बाट सन्सार देखिन्छ भनेर चर्किएर छाती चिरा चिरा भएको छ ।

त्यसैमा मौकाको फाईदा उठाएर नुन चुक छर्किनेको केही कमि छैन । पागल त म हिजो नि थिए, आज नि बनेकै छु फरक यति छ हिजो ओठ दिएर पागल बनाई आज चोट दिएर खै कहाँबाट कसरी कुन सब्दले सम्बाधन गरु मायाको सौगात स्वोरुप, दुई शब्द धाेकेबाज तिम्रो लागि आज फेरि गह भरि तपतप आँशु चुहाउदै तिम्रो नाउमा सम्बोधन बिहिन प्रत्र काेर्न बिबस छु म खुबि पाेख्रेल याे पत्र तिमि सामु पुग्ला या नपुग्ला त्यो त तिमिले प्रतिकृया दिएपछि मात्र थाहा हुनेछ ? हाे प्रिय प्रतिक्रिया दिएपछि मात्र थाहा हुनेछ ।

प्रिय सारदा हुन त तिमिलाई प्रिय भन्ने कुनै अधिकार छैन तर पनि तिमिलाई सम्बाेधन गर्ने कुनै सब्द पाईन रहरले हैन बाध्यता ले बिदेशी भुमिकाे चर्को घाममा चर्किएर पसिना बगाउन,बिबस छन म जस्ता हजाराै युवाहरु अनि त्यहा एउटा सपनाको महल तयार हुन्छ, त्यहि एउटा चाहाना हुन्छ, एउटा सानो दरबारको रानी बनाएर राख्छु भनेर,अरूको अन्डरमा चाहेको बेला एक घुट्टी पानी पनि खान नपाई, आफ्नो जिवनलाई धारिलाे छुराकाे धारमा राखेर अथाह पिडामा पाैडिएर हाे प्रिय सारदा तिम्रै लागि खुशि किन्दै थिए म । पुरा सुन्नुहोस भिडियो ।

प्रकाशित मिति September 21, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस