नेपाल टेलिकमका ग्राहकहरुलाई खुसीको खबर ल्यायो यस्तो नंया योजना

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसका अवसरमा सम्पूर्ण ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । टेलिकमले डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराएको हो ।

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध छ । यस योजनामा सहभागी हुनका लागि *१४१५*३# मा डायल गर्नुपर्छ । यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिन्छ ।

यो पनि पढनुहोस । बाल गाएक अशोक दर्जिमा अहिले धेरै परिवर्तन देख्न सकिन्छ। उनको कलिलो स्वर र माया लाग्दो अनुहारले सबैको मन मुटु छोएको थियो । मन बिनाको धन ठुलो बोलको गितले पहिलो पटक नै चर्चित भएर धमका मच्चाए पछि उनको स्वरमा अन्य गितहरु पनि बजारमा निस्किए । गितहरु चर्चित बनेको अशोक दर्जिको यतिबेला मन बिनाको धन ठुलो दुई भनेर नयाँ गित बजारमा आउने तयारिमा छ ।

यश गितमा अशोक दर्जि, अर्का बाल गाएक ए आर बुढाथोकी र गाएक तथा संगीतकार टन्क बुढाथोकीको स्वर रहेको छ । यति बेला यो गित रेकर्डिङको क्रममा रहेको छ । बा आमा नाम दिईएको गितमा बुवा आमा भनेको देउता हुन भन्ने जस्ता शव्दहरु समेटिएको छ । त्यस्तै गित रेकर्डिङको क्रममा टन्कले रुदै अशोकमा आएको परिवर्तन देखेर भाईको प्रगतिमा आफुलाई गर्व रहेको भनेका छन ।

प्रकाशित मिति September 18, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस