कमलाको प्रतिभा देखेर एस्तो बोले पशुपती शर्मा: पुरै भिडियो

नेपाली लोक गीत संगीत बद्रि पंगेनी, रमेशराज भट्टराई, मञ्जु पौडेल जस्ता गायक गायिकाको नाम बिना अधुरो हुन्छ । अझ पशुपती शर्मा, सम्झना भण्डारी जस्ता जनमनमा बसेका लोकप्रिय गायक गायिका अटेनन् भने त्यो लोक गित संगीतको माहौल पुरा हुने कुरै भएन । पशुपती शर्मा पछिल्लो समय नेपाली लोक संगीतको क्षेत्रमा चर्चित नाम हो ।

यी स्टार गायकका हालसम्म सार्वजनिक सबैजसो गीत हिट छन् भन्दा फरक पर्दैन् । तर नेपाली फिल्ममा लोकगीतले खासै स्थान नपाउने कारण फिल्मसँग जोडिएर सुगम संगीतको जति चर्चा लोकगीतको हुँदैन् । फिल्मी गीतमा पनि पशुपती अब्बल देखिएका छन् ।

विगतमा उनले गाएको ‘मलाई अमेरिका पनि यही मलाई जापान पनि यहिँ’ बोलको गीत पनि निकै हिट भएको थियो । सो गीतलाई देशदेखि विदेशमा बस्ने नेपालीले मन पराएका थिए । उनै पशुपती शर्माले कमलाको बारेमा भावुक हुँदै मेरो बाल्यकालको झझल्को भनेका छन। यो भिडियो पुरै हेर्नुहोस।

प्रकाशित मिति September 13, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस