भेटिए रवि लामिछाने जस्तै अनुहार भएका अर्का मान्छे , गरे दुरुस्तै नक्कल ( भिडियो सहित )

चर्चित पत्रकार रवि लामिछाने जस्तै अनुहार भएका अर्का ब्यक्ती यतिबेला मिडियामा छाईरहेका छन। दुरुस्तै उस्तै अनुहार भएका ती ब्यक्ती यतिबेला सामाजिक सन्जाल देखि टिकटकमा भाईरल भैइ रहेका छन। चर्चित पत्रकार रवि लामिछाने नेपालको गनिने मानिने मान्छे हुन भने उनका हजारौं लाखौं समर्थक रहेका छन।

उनले सन्चालन गर्दै आएको कार्यक्रम सिधा कुरा जनता संग बाट दुख र गरिबको आवाज बने पछि रविको फ्यान दिनानु दिन बढ्ने क्रममा रहेको छ। केही समय पहिले सहकर्मी सालिकराम पुडासैनीको घटनामा नाम जोडिएका रवि 12 दिनको हिरासतको बसाई बसेर रिहा भएका थिए।हेर्नुहोस यो पूरा भिडिय

https://youtu.be/R_fXHI_1YuE

यो निउज पनि पढ्नुहोस

बैंकको नयाँ नियम : एटीएमबाट अब कती रुपैयाँ मात्रै झिक्न मिल्ने

भाद्र १९, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट झिक्न मिल्ने रकमको सीमा घटाएको छ । चिनियाँ ह्याकरले नेपाल र भारतबाट एटीएम ह्याक गरी ७ वटा बैंकको ३ करोड रुपैयाँ भन्दा धेरै पैसा लुटेपछि राष्ट्र बैंकले एटीएमबाट झिक्न मिल्ने रकमको सीमा घटाएको हो ।बिहीबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले एक दिनमा ६० हजार रुपैयाँ र एक पटकमा न्यूनतम पाँच सय रुपैयाँ र बढीमा २० हजार रुपैयाँ निकाल्न पाइने नियम बनाएको हो

अब एक पटकमा २० हजारभन्दा धेरै पैसा एटीएमबाट झिक्न पाइने छैन् ।यो सीमालाई बैंकहरुले घटाउन पनि सक्ने राष्ट्र बैंकले जनाएको छ । यसअघि एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा २५ हजार रुपैयाँसम्म निकाल्न मिल्थ्यो ।

प्रकाशित मिति September 7, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस