टीका सानुकाे अभिनय रहेकाे ` सानु ´ बाेलकाे लाेक दाेहाेरी गित सार्वजनिक { भिडियाे सहित

बहुचर्चित गयक बाबुकृष्ण परियार अनि गायिका सरिता मगरको स्वरमा रहेको लाेक दोहोरी गित सानु सार्वजनिक गरिएकाे छ। बाबु कृष्ण परियारकाे आफ्नै युटुव च्यानल मार्फत भिडियाे सार्वजानिक गरिएकाे हाे ।

शिव हमालकाे शब्द रहेकाे उक्त दाेहाेरि गितमा निकै नै चर्चामा रहेकि गायिका टीका सानु र बाबुकृष्ण परियारकाे मुख्य अभिनय देख्न पाईने छसागर गाैतमकाे छायांकन रहेकाे उक्त भिडियाेलाई मानसिहं खड्काले निर्देशन गरेका हुन्
पूरा भिडियाे :

यो निउज पनि पढ्नुहोस
अमेरिकामा रवि करिश्माको यस्तो थियो सम्बन्ध

चर्चित पत्रकार रवि लामिछाने लामो समय अमेरिकामा बसेर अहिले नेपाल फर्किएर सामाजिक काममा लागि परेका छन। उनले समजमा रहेका बिकृती र बिसङतीलाई एउटा टेलिभिजन कार्यक्रम मार्फत देशलाई सबल बनाउने र आम नागरिकको हितमा काम गर्ने गरेका छन। हालै मात्र 12 दिन हिरासतमा बसेर छुटेका रवि लामिछानेको समर्थनमा देशै भरी बाट र्याली र बिरोध भएको थियो। यसै बिषयमा नेपालकै चर्चित नायिका करिश्मा मानन्धरले गरेको टिप्पणीको पनि धेरै बिवादित बनेको थियो।यो संगै अमेरिकामा रहदा रवि र

करिश्माको सम्बन्धको बारेमा भन्दै ऋषि धमलाले कुरा खोतलेका थिए। एक अन्तर्वार्तामा ऋषिले करिश्मालाई तपाइको अमेरिकामा हुँदा रवि लामिछाने संग सम्बन्ध थियो रे नि भनेर प्रश्न गर्दा , हामी मिल्ने साथी थिएम भनेकि थिईन ।

प्रकाशित मिति September 5, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस