चितवनमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

चितवन ।

जिल्ला प्रशासन कार्यालय चितवन सदरमुकाम भरतपुरका तोकिएको स्थानमा पाँ जनाभन्दा बढी मानिस एकै ठाउँमा जम्मा हु निषेध गरेको छ । कार्यालयले आइतबार बेलुक निषेधाज्ञा जारी गर्दै आज बिहान ६ बजेदेख पाँच जनाभन्दा बढी एकै स्थानमा भेला हु नपाउने नियम जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वार जारी आदेशमा ‘पत्रकार शालिकराम पुडासैनीक आत्महत्या दुरुत्साहन सम्बन्धी अनुसन्धान अभियोजन र न्यायिक निरुपणका सिलसिलाम न्यायिक हिरासतमा रहेका कार्यक्रम प्रस्तोत रवि लामिछानेलगायतको रिहाइको माग गर् प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुबा अशान्ति हुन सक्ने देखिएको’ उल्लेख छ ।

आदेशम भनिएको छ “मुद्दाको अनुसन्धान, अभियोजन न्यायिक निरुपण गर्ने निकायहरु रहेको क्षेत्रम हुलदङ्गा र अशान्ति हुन सक्ने देखिएकाले स्थानी प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) बमोजि भदौ ९ गते बिहान ६ बजेदेखि अर्को आदे नभएसम्मका लागि यो आदेश जारी गरिएको छ ।”

आदेशमा वाईपास सडकतर्फको आन्तरिक राजश् कार्यालयको चोकदेखि घरेलु कार्यालयक चोकसम्म, पूर्वपश्चिम लोकमार्गतर्फक सप्तगण्डकी अस्पताल चोकदेखि चौबीसकोठ चोकसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा हु पाइने छैन ।
यसैगरी, बाइपास सडकतर्फको आन्तरिक राजश् कार्यालयको चोकदेखि भरतपुर अस्पताल–पुरान मेडिकल कलेज जाने चोक–नारायणी मावि चोककृषि ज्ञान केन्द्र हुँदै लोकमार्गतर्फक चौबीसकोठी चोकसम्म, बाइपास सडकतर्फक घरेलु कार्यालय चोकदेखि दूरसञ्चार चोक हुँ पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डक अस्पताल चोकसम्मको क्षेत्रमा त्यसरी जम्मा हु निषेध गरिएको छ ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणपछ पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोत रवि लामिछानेको रिहाइको माग गर्दै भरतपुरम दिनहुँ प्रदर्शन हुँदै आएको छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उक् आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।
प्रर्दशनकारी र प्रहरी बीच झडप हुंँदा आईतबा साँझ प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा केह प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । स क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरी दुईदर्जन अश्रुग्यास प्रहार गरेको थियो ।

प्रकाशित मिति August 26, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस