रबिना रिमालले रबि लामिछाने बारे लेखिन एस्तो सन्देश

ए सरकार हामीलाई रबि दाइ चाहिएको को तिम्रो पाच दिने म्याद होइन । ए सरकार हामीलाई दुखिको आँसु पुछ्ने रबि दाइ चाहिएको हो, घुस खाने नेता होइन । हामी दुखि छौ 5 दिन म्याद किन थपेउ, आँसु आएको छ आखाबाट किन असल छोरालाई अन्याय गर्दै छौ । किन देशलाइ बिगार्दै छौ ।

रबि दाईलाई छुटाइदिनु उहाले सालिकराम दाइको हत्यारा पत्ता लगाइदिनु हुन्छ त्यति शक्ति छ उहामा । हरेक नेपालीको बोली र इच्छा यहि हो बिन्ती छ निष्पक्ष छानबिन गरिदिनु । किन अलकढलक गर्न पर्यो । भोलिका पुस्तालाइ के जवाफ दिने । के पाठ सिकाउने । के यहि हो सरकार भोलिका पुस्ताले लिने शिक्षा , अन्याय नगरिदेउ, ।

छिटो छानछिन गरिदेउ , यदि रबि दाइ गलत साबित भए जनताले नै सजय दिने छ यसरी भित्र भित्र राखेर सत्यता नलुकाइदेउ बुढा आमा बाबा । बालक युवा युवातिको रोजाइ केवल रबि दाइ । हामीले कुनै नेता मागेका होइनाउ , देशको असल सन्तान रबि दाइ मागेका हौ निष्पक्ष छानबिन छिटो गरिदेउ । रबि दाइ फस्दा हामीलाई दुख्छ दुखेको पनि छ मन । बिन्ति छ यसरी अलकढकल नगरिदेउ सरकार । (नबिना रिमाल)

प्रकाशित मिति August 20, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस