अभिनेत्री पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पाको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले पक्राउ गर्न आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले अभिनेतृ शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।

प्रकाशित मिति August 18, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस